छिटाछिटी

Romanized: chhitaachhiti, chhitachhiti, chhitaachhitee, chhitaachiti

परेको वा झरेको पानीको थोप्लाथोप्ली; धेरै छिटहरूको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छिटो छिटो]

१.
परेको वा झरेको पानीको थोप्लाथोप्ली; धेरै छिटहरूको समूह।
२.
रङ, मसी आदि तरल वस्तुका थोप्लाथोप्ली वा दाग।

सम्बन्धित शब्दहरू