ठिटाठिटी
Romanized: thitaathiti, thitaathitee, thitathitee, thitathitii
ठिटा र ठिटी; केटाकेटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ठिटा र ठिटी; केटाकेटी।
२.
युवायुवती; तरुनातरुनी; पट्ट्ठापट्ठी।