ठिटी
Romanized: thitee, thitii, thiti
किशोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ठिटो+ई]
१.
किशोरी।
२.
वयःसन्धिमा पुगेकी वा भर्खर यौवन चढ्न लागेकी केटी।