छियाछिया
Romanized: chhiyaachhiyaa, chhiyaachhiya, chhiyachhiyaa, chhiyaachhiy
काटिने, छेडिने वा घोचिने भएर; प्वालैप्वाल हुने गरी; टुक्रैटुक्रा भएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
काटिने, छेडिने वा घोचिने भएर; प्वालैप्वाल हुने गरी; टुक्रैटुक्रा भएर।
२.
(विशेषण)
त्यस्तो हुने शारीरिक वा मानसिक अवस्थाको; छिन्नभिन्न।