छिया
Romanized: chhiyaa, chhiya, chhiy, chiy
चिरिएको वा घाउ लागेको; घेड परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत क्षित]
१.
चिरिएको वा घाउ लागेको; घेड परेको।
२.
(नाम)
घाउ, छेड; छेद।