चिरिनु
Romanized: chirinu, cirinu
चिरो हुनु; चिरो पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [चिर्+इ+नु]
१.
चिरो हुनु; चिरो पर्नु।
२.
धाँजो पर्नु वा फाट्नु।
३.
(सकर्मक क्रिया)
अर्कालाई नराम्रो हुने वा मन नपर्ने गरी बेसरी खानु; लतार्नु; घिच्नु।