चिरिबिरी

Romanized: chiribiri, chiribiree, chiribirii, ciribiree

गौंथली, भँगेरा आदि कराउँदा आउने आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ चिरबिर]

1
गौंथली, भँगेरा आदि कराउँदा आउने आवाज।

सम्बन्धित शब्दहरू