अबिरी
Romanized: abiree, abirii, abiri
अबिरको; अबिरजस्तो; अबिरसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अबिरको; अबिरजस्तो; अबिरसम्बन्धी।
२.
अबिरजस्तो रातो रङको; अबीरी।