अबिर

Romanized: abir, abira

ना. [अ. अबीर] देवताको पूजा गर्ने र टिको आदि लगाउने काममा प्रयोग गरिने रातो धुलो; अबीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [अ. अबीर] देवताको पूजा गर्ने र टिको आदि लगाउने काममा प्रयोग गरिने रातो धुलो; अबीर।

सम्बन्धित शब्दहरू