अबिजालो
Romanized: abijaalo, abijalo
केराउका जस्ता बाटुला पात हुने एक प्रकारको झार वा बुटीविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
केराउका जस्ता बाटुला पात हुने एक प्रकारको झार वा बुटीविशेष।
२.
पिनासको रोगमा प्रयोग गरिने अर्मलेजस्तो एक झार।
३.
कडा पिरो पदार्थ।