चिरिच्याँट्ट

Romanized: chirichyaamtta, chirichyaamtt, chirichyamtta, chirichyaantta

राम्रो र छरितो हुने किसिमले; चिटिक्क; चिट्ट; छरिछट्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [चरी+चट्ट]

१.
राम्रो र छरितो हुने किसिमले; चिटिक्क; चिट्ट; छरिछट्ट।
२.
सजिसजाउ; सुन्दर; च्वाँक।

सम्बन्धित शब्दहरू