घिर्रिनु
Romanized: ghirrinu
पाङ्ग्रो लागेको वस्तु घिर्र आवाज आउने गरी तानिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [घिर्ति+इ+नु]
1
पाङ्ग्रो लागेको वस्तु घिर्र आवाज आउने गरी तानिनु।