घिर्नी

Romanized: ghirnee, ghirnii, ghirni

रगडिने, घस्रिने र घोटिने ठाउँमा जडिने धातु वा काठका साना पा‌ङ्ग्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घिर्नी]

१.
रगडिने, घस्रिने र घोटिने ठाउँमा जडिने धातु वा काठका साना पा‌ङ्ग्रा।
२.
डोला डन्डीमा घुम्ने, परिधिमा खाल्डो परेको पा‌ङ्ग्रो; घिरों।

सम्बन्धित शब्दहरू