टर्नु
Romanized: tarnu
समय बित्दै जानु, टाइम गुज्रनु; टल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत तरण]
१.
समय बित्दै जानु, टाइम गुज्रनु; टल्नु।
२.
प्रकारान्तरबाट पनि काम चल्नु; निर्वाह हुनु।