ठर्रो
Romanized: tharro
रुखो स्वभावको; जखरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत स्तब्ध]
१.
रुखो स्वभावको; जखरिएको।
२.
जरों; दह्रो।