ठर्र

Romanized: tharr, tharra

कुनै किसिमले निहुरिन, दोब्रिन, हल्लिन आदि नसक्ने किसिमले; जर्रो ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
कुनै किसिमले निहुरिन, दोब्रिन, हल्लिन आदि नसक्ने किसिमले; जर्रो ढङ्गले।

सम्बन्धित शब्दहरू