ठर्रिनु
Romanized: tharrinu
ठर्रो हुनु; जर्रिनु; दहिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [ठर्से+इ+नु]
1
ठर्रो हुनु; जर्रिनु; दहिनु।