टुर्र

Romanized: turr, turra

तमाखु खाँदा हुक्काभित्रको पानीबाट आवाज निस्कने गरी; ट्वार्र; टिर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. टुर्+र]

१.
तमाखु खाँदा हुक्काभित्रको पानीबाट आवाज निस्कने गरी; ट्वार्र; टिर्र।
२.
बाँध्दा कसिलो हुने गरी।
३.
सोही समान आवाज निकाल्दै।

सम्बन्धित शब्दहरू