दुर्रे

Romanized: durre

दुर्रे (durre) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

दुर्रे(१)

(विशेषण)
१..
पानीजस्तो झोल भएको; पन्यालो।
२..
दुर्र आवाज गर्ने (नरिवलको सानो हुक्का)।

दुर्रे(२)

(नाम)
१..
तरकारी दाल आदिको पातलो झोल; बेस्वादको पानीजस्तो रस।
२..
सानो हुक्का; दुर्रे हुक्का।

सम्बन्धित शब्दहरू