दुर्र

Romanized: durr, durra

दुर्र (durr) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

दुर्र

(क्रियाविशेषण [अनुकरण मूल दुर्+र])
1.
अपानवायु छोड्दा आवाज निस्कने किसिमले; ढर्र।

दुर्र(१)

(नाम [अनुकरण मूल टुर्+र])
१..
तमाखु खाँदा हुक्काभित्रको पानीबाट आवाज निस्कने गरी; ट्वार्र; टिर्र।
२..
त्यस्तै समान परिस्थितिमा ध्वनि वा आवाज निकाल्दै।
३..
बाँध्दा कसिलो हुने गरी।

सम्बन्धित शब्दहरू