तुर्र
Romanized: turr, turra
पानी, दुध, तेल आदि कुनै पनि तरल पदार्थको सानो धारो झरे हैं। सात. तुरुरुरु, तुरुरुर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रि. विशेषण [अनुकरण मूल तुर्+र]
1
पानी, दुध, तेल आदि कुनै पनि तरल पदार्थको सानो धारो झरे हैं। सात. तुरुरुरु, तुरुरुर्र।