तुर्को
Romanized: turko
त्यस्तो परिमाणको झराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. तुर्+को]
१.
त्यस्तो परिमाणको झराइ।
२.
दुध, तेल, पानी आदि कुनै पनि तरल पदार्थको अल्पतम परिमाण।