पितुर्को
Romanized: piturko
ज्यादै अपर्याप्त मात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
ज्यादै अपर्याप्त मात्रा।
२.
नाम मात्रको कमाइ।
३.
नाम मात्रको झरी।
४.
निरर्थक रोदन।
५.
लोभ।