पितुर्काउनु

Romanized: piturkaaunu, piturkaunu

पितुर्के बन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
पितुर्के बन्नु।
२.
आँसु झार्नु।
३.
नगण्य मात्रामा केही दिनु।

सम्बन्धित शब्दहरू