पितुर्के
Romanized: piturke
. सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
.
२.
पिन्चे; रुन्चे; लोभी।
३.
सानो चित्त भएको (मान्छे)।
४.
सानोतिनो कुरामा पनि झगडा गर्ने।