पितुर्क्याउनु
Romanized: piturkyaaunu, piturkyaunu
पितुर्को बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
पितुर्को बनाउनु।
२.
अपर्याप्त मात्रामा दिनु।
३.
बेकारमा आँसु झार्नु।