तुर्की

Romanized: turkee, turkii, turki

तुर्की (turkee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

तुर्की(१)

(विशेषण [तुर्की, तुर्केली तुर्क+ई])
१..
तुर्किस्तानसम्बन्धी; तुर्क देशमा बस्ने।
२..
(नाम) तुर्केली भाषा।
३..
तुर्केलहरूको देश।

तुर्की(२)

(नाम [अ.मू.तुर्+को])
१..
दुध, तेल पानी आदि कुनै पनि तरल पदार्थको निम्नतम परिमाण।
२..
त्यस्तो परिमाणको झराइ।

सम्बन्धित शब्दहरू