घुर्र

Romanized: ghurr, ghurra

निदाएका बेलामा घाँटीबाट घुरेको शब्द निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल घुर्+र]

१.
निदाएका बेलामा घाँटीबाट घुरेको शब्द निस्कने गरी।
२.
ढुकुर, परेवा आदि घुर्दा शब्द आउने किसिमले।
३.
गह्रौँ वस्तु घिसार्दा शब्द आउने चालमा।

सम्बन्धित शब्दहरू