घुर्की

Romanized: ghurkee, ghurkii, ghurki

धोको पूरा गर्नका निम्ति गरिएको बिठ्याइँ; देखावटी रिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत घृत]

१.
धोको पूरा गर्नका निम्ति गरिएको बिठ्याइँ; देखावटी रिस।
२.
उल्टो धम्की।

सम्बन्धित शब्दहरू