दुर्रिनु
Romanized: durrinu
कसेर बाँधिनु; कसिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
कसेर बाँधिनु; कसिनु।
२.
पखाला चल्नु।
३.
तुर्किनु।