खुर्रे
Romanized: khurre
पातलो र सानो; खिइएको (ताप्के, कचौरा, डाडु इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत कृश]
1
पातलो र सानो; खिइएको (ताप्के, कचौरा, डाडु इ.)।