खुर्रा

Romanized: khurraa, khurr, khurra

गुलेलीको जोत अड्याउने डोरीपट्टिको टुप्पाको खाल्टो; धनुमा डोरी अड्याउन परेन्जाका वल्लापल्ला छेउमा बनाइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खुर्र+आ]

1
गुलेलीको जोत अड्याउने डोरीपट्टिको टुप्पाको खाल्टो; धनुमा डोरी अड्याउन परेन्जाका वल्लापल्ला छेउमा बनाइने खाल्टो।

सम्बन्धित शब्दहरू