रोज्जा
Romanized: rojjaa, rojj, rojja
रोज्न लायकको; रोजाइमा उत्तम; अत्यन्त राम्रो; बढिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [रोज्+आ]
१.
रोज्न लायकको; रोजाइमा उत्तम; अत्यन्त राम्रो; बढिया।
२.
सबैभन्दा राम्रो; मन परेको।