रोजा
Romanized: rojaa, roj, roja
रोजा (rojaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
रोजा(१)
(विशेषण [रोज्+आ])
1.
भएकामध्ये वा धेरैमा सबैभन्दा राम्रो; रोज्न लायक; उम्दा; बढिया।
रोजा(२)
(नाम [फारसी रोजा])
1.
मुसलमानहरूले रमजान नाउँको व्रत विधानअनुसार दिनभरि केही नखाई बस्ने उपवास वा व्रत।