रोजो

Romanized: rojo

लठेब्रो; मूर्ख; केही काम गर्न नजान्ने; ढङ्ग नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
लठेब्रो; मूर्ख; केही काम गर्न नजान्ने; ढङ्ग नभएको।

सम्बन्धित शब्दहरू