रोज्नु
Romanized: rojnu
आफूलाई चाहिएको वा मन परेको कुरो छानेर लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत रोचन+नु]
१.
आफूलाई चाहिएको वा मन परेको कुरो छानेर लिनु।
२.
कुनै वस्तु आफूले राम्रो मान्नु वा मन पराउनु।
३.
कुनै उमेदवारलाई चुन्नु; निर्वाचन गर्नु।
४.
वरण गर्नु।