रोजगार

Romanized: rojagaara, rojagaar, rojagar, rojagara

रोजगारी गर्ने; व्यवसायी; इलमी (विप. बेरोजगार)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
रोजगारी गर्ने; व्यवसायी; इलमी (विप. बेरोजगार)।

सम्बन्धित शब्दहरू