रोजगारमुखी
Romanized: rojagaaramukhi, rojagaaramukhee, rojagaramukhee, rojagaramukhii
रोजगार नै मुख्य लक्ष्य भएको; रोजगार दिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
रोजगार नै मुख्य लक्ष्य भएको; रोजगार दिने।