रोजगारी

Romanized: rojagaari, rojagaaree, rojagaree, rojagarii

जीविका वा इलमउद्योगका निम्ति गरिने कुनै काम; कामधन्दा; व्यवसाय; पेसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

1
जीविका वा इलमउद्योगका निम्ति गरिने कुनै काम; कामधन्दा; व्यवसाय; पेसा।

सम्बन्धित शब्दहरू