प्रचारमुखी
Romanized: prachaaramukhi, pracharamukhi, prachaaramukhee, pracharamukhee
प्रचार गर्ने दृष्टिले तयार गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रचार गर्ने दृष्टिले तयार गरिएको।
२.
प्रचार मन पराउने (व्यक्ति वा समुदाय)।