रोज

Romanized: roj, roja

दिवस; दिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
दिवस; दिन।
२.
वार (प्रायः लिखतका कागतमा प्रयोग हुँदा)।
३.
(क्रियाविशेषण) प्रतिदिन; दिनहुँ; नित्य।

सम्बन्धित शब्दहरू