पोज
Romanized: poj, poja
ढाँचा, रबाफ; फुर्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
ढाँचा, रबाफ; फुर्ती।
२.
बस्ने, उभिने खास आसन।
३.
हाउभाउ; अभिनय।