पोजेटिभ
Romanized: pojetibh, pojetibha
नेगेटिभबाट बनाइएको छायाचित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अङ्.]
१.
नेगेटिभबाट बनाइएको छायाचित्र।
२.
हे. धनात्मक।
३.
हे. सकारात्मक।