नेगेटिभ
Romanized: negetibh, negetibha
नकारात्मक; निषेधात्मक; ऋणात्मक; पोजिटिभको उल्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नकारात्मक; निषेधात्मक; ऋणात्मक; पोजिटिभको उल्टो।
२.
(नाम)
सक्कल तयार पार्नका लागि खिचिएको प्रतिकृति; प्रतिछवि।