नेगी
Romanized: negee, negii, negi
नेग पाउने व्यक्ति; नेग लिने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नेग पाउने व्यक्ति; नेग लिने व्यक्ति।
२.
दमाईं।