उद्‍वेग

Romanized: udveg, udwega, udweg, udbega

तीव्र वेग वा गति; छिटो हिँडाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तीव्र वेग वा गति; छिटो हिँडाइ।
२.
मनको हडबडी; अस्थिर स्थिति।
३.
रिसको आवेग; झोक।

सम्बन्धित शब्दहरू