उद्युन
Romanized: udyun, udyuna
घाँस काट्न गएका बेला हँसियामा सान लगाउन आफूसँगै पोल्टामा बोकिने सानो ढुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घाँस काट्न गएका बेला हँसियामा सान लगाउन आफूसँगै पोल्टामा बोकिने सानो ढुङ्गो।