नेगीजोगी

Romanized: negeejogi, negijogee, negiijogi, negijogii

ना. [नेगी+जोगी] उत्सव आदिमा नेग पाउने अधिकारी वा नेगीदेखि जोगीसम्मको समुदाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [नेगी+जोगी] उत्सव आदिमा नेग पाउने अधिकारी वा नेगीदेखि जोगीसम्मको समुदाय।

सम्बन्धित शब्दहरू