जोगीलट्टे
Romanized: jogeelatte, jogiilatte, jogilatte
जोगीका लट्ट्टा जस्तै लामालामा र राता लुर्कनदार झुप्पामा कोदाका जस्ता मसिना राता गेडा फुल्ने बोट वा त्यसैको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जोगीका लट्ट्टा जस्तै लामालामा र राता लुर्कनदार झुप्पामा कोदाका जस्ता मसिना राता गेडा फुल्ने बोट वा त्यसैको फल।