नेग

Romanized: neg, nega

जन्ती ओल्किएबापत दमाईंको नाइके (नेगी) ले पाउने शिरपाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
जन्ती ओल्किएबापत दमाईंको नाइके (नेगी) ले पाउने शिरपाउ।
२.
विवाह, व्रतबन्ध आदि शुभ कार्यमा काम गर्ने इष्टमित्रहरूलाई दिइने दस्तुर, खुसीयालीका पर्वहरूमा बालीघरे दमाईं र चेलीबेटीलाई दिइने उपहार वा पैसा।

सम्बन्धित शब्दहरू